के गगन थापा आउने चुनावमा प्रधानमन्त्रीका लागि योग्य उम्मेदवार हुन् ? अहिलेकै अवस्थामा भन्नुपर्दा-होइनन् । गगनले राजनीतिक उचाई त बढाएका छन् । तर, जनताले चाहेको जस्तो प्रधानमन्त्री हुन सक्छन् भन्ने क्षमता भने प्रदर्शन गर्न सकेका छैनन् । आम नागरिक विशेषगरी युवाले विभिन्न क्षेत्रमा परिवर्तन खोजेका छन् । अर्थतन्त्र, पुर्वाधार विकास, कर्मचारी प्रशासन लगायत थुप्रै…