सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीले देशमा हालैको बाढी, पहिरोपीडितलाई राहतका निम्ति सहयोग जुटाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको आपत्कालीन गोफन्डमी अभियानमार्फत उक्त रकम…