कथा......✍️ एकपटक दुइ महिलाकाबीच एउटा बच्चाको स्वामित्वलाई लिएर निकै विवाद भएछ। दुबै महिलाले उक्त बच्चा आफ्नो भएको दावी गर्दै बच्चा खोसाखोस गरिरहेका थिए। उक्त विवाद मच्चिएको लामै समय भैसकेको थियो। गाँउका मुखिया, पञ्च, भद्र भलादमी, मान्यगुन्य, सामाजका अगुवाहरु लगायत उच्च व्यक्तित्वहरुले उक्त विवाद सल्ट्याउन निकै कोसिस गरे। तर, समस्या सल्टिनुको सट्टा उल्टै उग्र रुप लिन…