नेपालीका तीन आचरण र आजको आवश्यकता – बाल जोशी

“आस्क नट ह्वाट योर कन्ट्री क्यान डु फर यू, आस्क ह्वाट यू क्यान डु फर योर कन्ट्री” अर्थात्– देशले तिमीलाई के दिन सक्छ नसोध, तिमीले देशलाई के दिन सक्छौ भनेर सोध”     संयुक्त राज्य अमेरिकाका पैतिसौ राष्ट्रपति जोन एफ क्यानेडीले आफ्नो पदभार ग्रहण गर्ने क्रममा सन १९६१ मा भनेका यी वाक्यहरु आज हाम्रो सन्दर्भमा निकै…