चितवन । मोटरसाइकल संस्कृतिको प्रवर्द्धन, विभिन्न राइडर्स क्लबबीच आपसी भाइचारा अभिवृद्धि गर्ने तथा सौराहाको स्थानीय पर्यटनलाई थप चलायमान बनाउने उद्दश्यले माइलस्टोन इन्फिल्डर्स मोटरसाइकल क्लबले सौराहा राइडर्स क्लब भोल्युम–१ आयोजना गर्ने भएको छ । मुलुकका विभिन्न स्थानबाट मोटरसाइकलप्रेमी तथा राइडर्स क्लबका सद्स्यहरुलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखिएको यस कार्यक्रमले सौराहालाई वन्यजन्तु पर्यटनका लागि मात्र नभई सामुदायिक…