पाँच हजार डलर ! के साच्चै जनताले पाउलान् त ?

चुनाव आउन अमेरिकामा अब ४४ दिन मात्र बाँकी छ। बहालवाला राष्ट्रपतिको कार्यकालको मध्यमा हुने यो निर्वाचन अहिले एउटा कारणले चर्चामा छ। त्यो हो— वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको ५ हजार डलरको आशा। अघिल्लो साता टेक्ससको ड्यालसमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले एउटा कार्ड फ्याँके। उनले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई जिताएमा हरेक…