काठमाडौँ । सांसद् झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकार पाँच वर्ष टिकाएर देखाउन चुनौती दिएका छन् । झन्डै दुईतिहाइ बहुमत भएको सरकारका प्रधानमन्त्रीलाई उनले सरकार आफ्नै कारण ढल्ने बताएका हुन् । राष्ट्रियसभाको यो अधिवेशनको अन्तिम बैठकमा दलीय आधारमा धारणा राखेका सुवेदीले अरु कुनै काम गर्न नसकेको भन्दै अब सरकार टिकाएर चुनौती दिए । ‘म…