युक्रेनको अवस्था र अमेरिकी नीति

यी पंक्तिहरु लेख्दासम्म युक्रेनको राजधानी किभ रुसले नियन्त्रण गर्न सकेको छैन। ठुलो संख्यामा रसियन सैनिक, हातहतियारको बलले निकै छिटो युक्रेन रसियाले कब्जा गर्छ भन्ने अनुमान र रसियन राष्ट्रपति पुटिनको चाहना असफल भएको छ।  युक्रेनी सेना र जनताले रसियन सेनालाई रोक्न सफल भएका छन्। यद्यपि यो क्षणिक हुनसक्छ र केहि घण्टा वा दिनमै रसियाले युक्रेनलाई कब्जा…