नर्थक्यारोलिना (अमेरिका)- रियल्टर जितमान बस्नेतलाई अमेरिकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ । बस्नेत अमेरिका भरिकै २५ हजार रियल्टरहरु मध्येबाट छनौटमा परेका हुन । युनाइटेड रियल स्टेटले डयालसमा शनिवार आयोजित ५ सय भन्दा बढि रियल्टर उपस्थित सम्मेलनमा उनलाइ सम्मान गरेको हो । "निरन्तर मेहनत्, क्लाइन्टको बिश्वास्, साथीभाई, इष्टमित्रहरुको साथ सहयोगकै…