विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गरिने

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट सिर्जित समस्या समाधान, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायको बैठकमा उनले उद्धार, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गरिने जानकारी दिए । अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सडक, पुल, खानेपानी तथा सरसफाइ र सुरुङमार्ग उद्धारका लागि गठन…