समयको हस्ताक्षरःसुशील नेपाल

असोज १८ गते आईतवारको साँझ गज्जबको दिन थियो । भाइ शैलेश सिंहको गलामा स्वंय नारायण गोपाल आएर अमृतको वर्षा गरेको त्यो पल ! यलमाया केन्द्र संगीतमा झुमेको साँझ ! गीति माहौंल - नगेन्द्र थापा र कालीप्रसाद रिजालजस्ता दिग्गज गीतकार ! दीपक जंगम र निह्यु बज्राचार्यजस्ता लोकप्रिय संगीतकारको उपस्थिति ! अनि प्रख्यात सिने तथा रेडियोकर्मी प्रकाश…