काठमाडौँ । बाढीबाट प्रभावित तथा आसपासका क्षेत्रमा नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क सञ्चार सुविधा तत्कालका लागि निरन्तर रहने भएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रमा भ्वाइस कल, मोबाइल डेटा र एसएमएस सेवा नि:शुल्क रूपमा प्रयोग गर्न सकिने व्यवस्था अर्को निर्णय नभएसम्म कायम रहनेछ। यसअघि भदौ १४ गतेसम्म लागू गरिएको सुविधालाई थप अवधि…