नेपालका लागि अमेरिकी राजदूत रहेका र्याण्डी बेरीले हालै मात्र आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर अमेरिका फर्किएका छन् । अमेरिका सरकारले नेपालका लागि नयाँ राजदूतमा डिन थम्पसनलाई नियुक्त गरिसकेको छ । बेरीले नेपालबाट आफ्नो कार्यकाल पूरा गर्नासाथ उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरिएको छ । बेरी नेपालबाट अमेरिका फर्किसके अब उनी नामिबिया जानेछन् ।…