ड्यालस (टेक्सस) । नेपाल जर्नीद्वारा चितवनको भरतपुरमा निर्माणाधिन पुस्तकालयको निर्माण ४२ प्रतिशत पुरा भएको छ । पुस्तकालयसँग सरोकार राख्ने र हाल अमेरिकामा रहेकाहरुले शनिबार आयोजना गरेको कार्यक्रममा सन् २०१७ देखि पुस्तकालयको लक्ष्य राखेर सुरु भएको अभियान अब कार्यान्वयन तहमा पुगेको जानकारी दिए । भरतपुर महानगरपालिका– ४ लङ्कुमा निर्माण सुरु भएको पुस्तकालयको कुल लागत ५ करोड…