ड्यालस (टेक्सस) । ड्यालसको सेरोफेरोमा बस्ने झण्डै १५ हजार नेपाली परिवारमध्य कम्तिमा ८० प्रतिशतको बार्षिक आम्दानी एकलाख डलर छ । मासिक आय एकलाख डलर भएकाहरुको संख्यानै औंलामा गन्न सकिँदैन । सूचना प्रविधि क्षेत्रमा तीनवटा जागिर भएका देखि लिएर दर्जनौ व्यबसाय भएकाहरु धेरै छन् । तर यी सबैलाई उछिन्दै एक नेपाली दम्पत्तिले पहिलो पटक युलेसमा निर्माणाधिन…