ड्यालस (अमेरिका) । अवैध रुपमा परस्त्रीगमन् र वेश्यावृत्ति गरेको अभियोगमा टेक्ससको ड्यालसमा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सात जना भारतीय छन् । भारतीयहरुको सूचिमा एकजना नेपाली पनि परेको आशंका गरिएको छ । ड्यालस एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार महिलासँग यौन सम्पर्क स्थापित गर्न मोलमोलाई भैरहको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वेश्यावृत्ति…