सत्र वर्षदेखि अमेरिकामा नेपाली बच्चा पढाउँदै डा. योगी

ड्यालस (अमेरिका) । टेक्ससको ड्यालसमा दुई हप्ते समर क्याम्प (शिविर) समापन गरेर शनिबार साँझ यहाँबाट उँड्नुभएका आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगी आइतबार लस एन्जलसमा ड्यालसमा जस्तै गरि बालबालिकाहरुलाई धर्म संस्कार, संस्कृतिका बारेमा प्रवचन दिनुभयो । ड्यालसमा दुई समूहमा चार सय बालबालिकाहरुलाई सिकाउने, पढाउन सकृय डा. योगी उत्तिकै जोशका साथ लस एन्जलसमा बालबालिका सामु प्रस्तुत हुनुभएको…