नेपाली परेड सफल पार्न अन्तरकृया

ड्यालस (टेक्सस) । आउँदो शनिबार ड्यालस फोर्टवर्थमा हुन लागेको नेपाली परेडको तयारीको लागि आइतबार नेपाली समाज टेक्ससले सरोकारवालाहरुसँग वृहद छलफल आयोजना गरेको छ । नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा हुन लागेको परेडमा नेपालीपन झल्किने संस्कृति, भेषभुषा सहित सहभागिता जनाएर भव्य सफल बनाउन समाजले आव्हान गरेको छ । आइतबार स्थानीय सञ्चारकर्मीहरु, संघसंस्थाहरुबीच आयोजित छलफल कार्यक्रममा…