मन्दिरको सहयोगार्थ प्याब्फोनले देउसी भैलो कार्यक्रम गर्ने

बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टनस्थित आप्रवासी नेपालीहरु आवद्ध संस्था पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (PABFONE) ले यस वर्ष पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने भएको छ। धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन र नेपाली पहिचानको दृष्टिकोणले निकै महत्त्व बोकेको महान चाड तिहारुको अवसरमा खेलिने देउसी भैलोलाई विगतमा झैँ यस वर्ष पनि प्राथमिकताका साथ सामूहिकरुपमा…