एनएचयुमा नयाँ नेतृत्वः बस्याल फेरि अध्यक्ष

ह्युस्टन, टेक्सस। ह्युस्टनमा रहेको नेपालीहरूको संस्था नेप्लिज हेरिटेज युनियन (एनएचयू) मा नयाँ नेतृत्व चयन भएको छ। हिजो शनिबार ह्युस्टनमा सम्पन्न एनएचयुको पाचौं साधारण सभाले बाबुराम बस्यालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको हो। अध्यक्ष कर्ण बोगटीको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा रमा भट्टराई र दामोदर पङ्गेनी, महासचिवमा झङ्कर कुँवर र कोषाध्यक्षमा हरि घिमिरे चुनिएका…