कोलम्बस, ओहायो- अमेरिका ओहायो स्थित कोलम्बस दक्षिणपुर्वी क्षेत्रमा एक नेपाली मुलका पुरुष र महिला घरमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि यसलाई हत्या र आत्महत्या भएको जनाएको छ । गत सोमवार वानन कोट क्षेत्रमा रहेको एउटा घरवाट बालकले आपतकालिन नम्बर ९११ मा फोन गरी प्रहरीको सहयोग मागेका थिए । प्रहरी घटनास्थलमा…