नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्ने भएका छन्। अमेरिकाको भ्रमणका क्रममा हुने उक्त साक्षात्कार कार्यक्रम, गैर आवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरको आयोजनामा हुन लागेको हो। कार्यक्रम यही नोभेम्बर २ तारिख बिहिवार 33 Massachusetts Ave,Cambridge, MA-02139 स्थित एमआइटीको १-१९० (MIT-1-190)भवनमा साँझ ५:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। एनआरएनए, अमेरिकाको…