मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालसमा तमु ल्होसार (फोटो/भिडियो सहित )

ड्यालसमा तमु ल्होसार (फोटो/भिडियो सहित )



टेक्सस (अमेरिका) । ड्यालस फोर्टवर्थमा बसोबास गर्दै आएका तमु (गुरुङ्ग) समुदायले शनिबार ल्होसार पर्व बनाएका छन् ।

सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा लोकगायकहरु शिव परियार र शान्ति भण्डारी, छबीराज सुनारले दर्शक र सहभागीहरुलाई जुरुक्क पारेर नचाएका थिए । ड्यालस फोर्टवर्थमा बाक्लो संख्यामा गुरुङ्गहरुको बसोबास रहेको ।

गुरुङ्ग समुदायको पर्व ल्होसारका अवसरमा हरेक वर्ष यस्तै खालको कार्यक्रम आयोजना गरेर एक आपसमा रमाइलो र शूभकामना आदान प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा सहयोग गर्ने संघसस्था ताथ व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा डिएफडब्लु तमु समाजका अध्यक्ष जाभिस गुरुङ्ग, गुरु गुरुङ्ग, लिलु गुरुङ्ग, बिष्णु गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।