https://www.facebook.com/himalaya.khabar.5/videos/384002887348141/ ' गुरुङ समुदायको शान, नेपालीपन र पहिचान ' यो भनाइलाई चरितार्थ पार्न गुरुङ समुदाय नेपालभित्र मात्र नभएर विश्वभर निकै सक्रिय छन्। र, उनिहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाउन अतुलनीय भूमिका खेलिरहेका छन् भन्ने तथ्य जग जाहेर नै छ। यस अभियानमा अमेरिकाको न्यू इंग्ल्याण्डवासी प्रवासी गुरुङ समुदाय पनि बिसौं वर्षदेखि सक्रिय रहदै आइरहेको छ। प्रवासमा…