फेस रिडिंग बिनाको चुनाव स्वीकार्य नहुने

अमेरिका- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आशन्न निर्वाचन फेस रिडिङसहितको निर्वाचन प्रक्रिया अपनाएर सम्पन्न गर्नु पर्ने जोडदार माग उठेको छ। फेस रिडिङरहित निर्वाचन प्रक्रिया आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा आशन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्याशी डा. अर्जुन बन्जाडेसहित समर्थकहरुले जोडदार आवाज उठाएका छन्। यस सम्बन्धमा…