नेपालमा विद्यमान भ्रष्ट संस्कृतिलाई परिवर्तन गर्नु जुरुरी छ: प्रज्ञा प्रतिष्ठानका कूलपति राई

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति तथा कवि भूपाल राईले नेपालमा सबै भन्दा पहिला विद्यमान भ्रष्ट संस्कृतिलाई परिवर्तन गर्नु जरुरी रहेको बताएका छन्। प्रतिष्ठानका कूलपति राईले अमेरिकाको बोस्टन सहरमा नोभेम्बर २२ तारिख बुधवार ११५औं देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको उनकै एकल कवितावाचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा धेरै पटक…