एकता, सदस्यता विस्तार र पारदर्शीतामा विशेष जोड अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स च्याप्टरको समिक्षा बैठक सम्पन्न भएको छ। बैठकले गत अगस्ट १७ र १८, २०२५ मा सम्पन्न संघको निर्वाचन पश्चात् खुम गुरुङ(राजु)को नेतृत्वमा दुइ वर्षीय कार्यकाल (२०२५-२७) का लागि गठित नयाँ कार्यसमितिले हालसम्म व्यतित भएको आफ्नो करिब १० महिना…