बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीहरुको घुइचो

अमेरिकाको बोस्टनमा सञ्चालित दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, सेवाग्राहीहरुको घुइचो लाग्यो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा नेपाली महावाणिज्यदूतावासले घर दैलोमै सञ्चालन गरेको घुम्ती शिविरबाट आवश्यक सेवाहरु लिन सेवाग्राहीहरुको घुइचो लागेको हो। Alewife Brook Park way, Cambridge, MA-02138 मा बिहानैदेखि सुरु गरिएको शिविरमा, साँझ…