मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीजको दिन बोस्टनमा पशुपतिनाथ बुद्ध मन्दिरले तीज विशेष सामूहिक पूजाको आयोजना गर्ने

हिन्दू धार्मिक पात्रो अनुसार हरेक वर्ष भाद्र शुक्ल तृतियाको दिन हिन्दू धर्मावलम्बीहरुले हरितालिका तीज धार्मिक विधि पूर्वक विशेष रुपमा मनाउने गर्दछन्। यो चाड विशेष गरी हिन्दू धर्मालमबीहरुले प्राथमिकताका साथ मनाउने गरेको भएतापनि, पछिल्लो समय नेपालीकै विशेष चाडका रुपमा स्थापित हुन पुगेको छ। यो चाड नेपाल भित्र मात्र नभएर नेपाल बाहिर रहेका नेपालीहरुलेसमेत धुमधामका साथ मनाउने…