हिमालयन लायन्स क्लबको निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गरियो

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेको हिमालयन लायन्स क्लब अफ न्यू इङग्ल्याण्ड, डिष्ट्रिक 33K को नव निर्वाचित कार्य समितिलाई पदस्थापन गरिएको छ। जुन २२ तारिख शनिवारका दिन आयोजना गरिएको पदस्थापना कार्यक्रममा गत अप्रिल १२ तारिखमा सम्पन्न अधिवेशनले आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि थानीरत्न कँडेलको नेतृत्वमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमतिलाई पदस्थापन गरिएको हो। निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्षमा…