अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन भएको हो। संस्थाको संशोधित विधान-२०२४ अनुसार निर्वाचन समितिले अध्यक्ष (१), वरिष्ठ उपाध्यक्ष (१), उपाध्यक्ष(२), महिला उपाध्यक्ष (१), महासचिव(१), सचिव(१), कोषाध्यक्ष (१), सहकोषाध्यक्ष(१) र सदस्यहरु(२४)…