यतिबेला अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन सहर स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) आफ्नो नयाँ कार्यसमिति चयन अभियानमा जुटेको छ।संस्थाको विधान अनुसार वर्तमान कार्यसमितिको दुई वर्षीय कार्यकाल (२०२२-२०२४) सकिन लागेसंगै आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन गर्न जिबिएनसि निर्वाचन अभियानमा जुटेको हो। निर्वाचन मिति नजिकिदै गर्दा नेपाली समुदाय भित्र निर्वाचनको चसो, चिन्ता, चर्चा, परिचर्चा…