गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(NRNA,NCC,USA)को मासाच्युसेट्स च्याप्टरले नेपालीहरुको महान चाड 'हरितालिका तीज'को अवसर पारेर आफ्ना सदस्यहरुका लागि 'प्रशंसा तथा सांस्कृतिक उत्सव कार्यक्रम(Appreciation Event and Cultural Celebration) गर्ने भएको छ। संस्थाले जनाए अनुसार उक्त कार्यक्रम सेप्टेम्बर १५ तारिख सुक्रवार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue, Cambridge मा गर्न लागिएको हो। संस्थाको दुइ…