बोस्टनमा नेजाले स्थापना दिवस समुदायसंगै मनायो

अमेरिका, बोस्टन। नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले अमेरिकाको बोस्टनमा विविध क्रियाकलापहरु गरेर समुदायसंगै नेजा स्थापना दिवस मनाएको छ। नेजा स्थापना दिवस मनाउने क्रममा गत अप्रिल २० तारिख आइतवारका दिन 594 Washington Street, Braintree,MA-02184 स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा अन्तरक्रिया, शुभकामना आदानप्रदान र शान्ति दीप प्रज्वलन गरिएको थियो। उक्त कार्यक्रममा न्यू इङ्गल्याण्ड क्षेत्रमा…