पहिरो छिचोल्दै बाटो खोल्दै भूकम्पपीडित

गोरखाबजार । हालै गएको भूकम्पपछिको पहिरोले अवरुद्ध भएको गोरखाको विभिन्न गाउँ जोड्ने गोरेटो, घोरेटो बाटो स्थानीयवासीको सक्रियतामा सुचारु गरिएको छ ।    उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँदेखि लापु गाविस खानीगाउँ हुँदै आरुघाट बजार झर्ने बाटो सुचारु गरिएको हो । भूकम्पपीडित स्थानीयवासीले पहिरो छिचोल्दै जोखिम मलेर बाटो खोलेका हुन् ।   “वल्लो गाउँदेखि पल्लो गाउँसम्म जाने…