सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

  काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको आय– व्ययको अनुमानित विवरणसम्बन्धी विधेयक स्वीकृत गरेको हो ।    व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आर्थिक वर्ष २०७२÷०७३ को बजेट वक्तव्य, विनियोजन विधेयक–२०७२, आर्थिक विधेयक–२०७२, राष्ट्र…