सौराहामा पर्यटकलाई पचास प्रतिशत छुट

चितवन । क्षेत्रीय होटल सङ्घ चितवनले रत्ननगरस्थित पर्यटकीय क्षेत्र सौराहामा आउने पर्यटकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्षेत्रीय होटल सङ्घको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।    सङ्घका महासचिव राममणि खनालका अनुसार भूकम्पपछि सौराहामा सुनसान भएकाले पर्यटकमा सकारात्मक सन्देश एवम् पर्यटन व्यवसायको प्रवद्र्धनका लागि विशेष छुटको निर्णय गरिएको हो । भूकम्पपछि…