चितवन । ३३ दलको आह्वानमा चितवनमा क्रियाशील २ दल नेकपा–माओवादी र नेकपा एकीकृतको आयोजनामा प्रस्तावित नेपालको संविधान २०७२ को मस्यौदा शनिबार नारायणगढमा जलाइएको छ । दुई दलका कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य सुर्यप्रकाश सुवेदी ‘पथिक’लगायत नेता कार्यकर्ताहरुले प्रस्तावित संविधान जलाएका हुन् । उपस्थित आन्दोलनकारीलाई नेकपा–माओवादी तथा नेकपा एकीकृतका नेताहरुले संवोधन गरेका थिए ।…