नेपालगंज - नेपालगञ्ज ब्यस्त सडकमा दिउसै एक युवकलाई खुडा प्रहार गरी हत्या गर्ने कार्य संलग्न ११ जना अभियुक्तहरुलाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ। आपसी विवादलाई छफफल गरी मिलाउने भन्दै अभियुक्तहरुले नेपालगञ्ज उपमहानगरपालिका —८ गगनगञ्जका २५ वर्षीय चेतन मानन्धरलाई बोलाई खुडा प्रहार गरर हत्या गरेका थिए। नेपालगञ्ज उपमहानगरपालिका ५ बस्ने रिगल ढकाल सहितका १४ जनाको समुहले…