मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएको कात्तिक ३ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित

काठमाडौँ । गैरआवासीय नेपाली संघको कात्तिक २ गते सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मत परिणाम घोषणाको क्रममा देखिएको प्राविधिक त्रुटीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी कात्तिक ३ गतेका लागि तय गरिएका कार्यक्रम स्थगित गरिएको छ । कार्यकारी अध्यक्ष बद्री केसी, अध्यक्ष कुल आचार्य र अर्का अध्यक्ष रविना थापाले संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक ३ गते तय…