जन्मियो तेस्रो एनआरएन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्व प्रति असहमति जनाउँदै अध्यक्षमा पराजित राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । शर्मा माअोवादी निकट व्यक्ति हुन् । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको रातोपाटी डटकम अनलाइनले उल्लेख गरेको छ…