अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी), अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न भएको छ । गत जुलाई १३ र १४ तारिख (शनिबार र आइतबार) का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित Holiday Inn Express Towson मा आयोजित साधारण सभा तथा ज्ञान सम्मेलन, विविध विषयहरुमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो…