भोटेकोशी बाढीको कारण अमेरिकाबासी नेपालीहरुको तीज शोकमग्न भएरै बित्यो

अमेरिका, बोस्टन। नेपालीहरूले विशेष रुपमा मनाउने गरेको एक महत्वपूर्ण धार्मिक चाड हो "हरितालिका तीज"। यो चाड विशेष गरी हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन्। हिन्दू धार्मिक ग्रन्थ अनुसार शिव र पार्वतीबीचको पवित्र प्रेम यस चाडको केन्द्रमा रहेको छ। समय क्रमसंगै यो चाडको महत्त्व र गरिमा बहुआयामिक बन्दैगइरहेको छ। हरितालिका तीज भाद्र शुक्ल तृतीया अर्थात व्रतको…