काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरू भएको छ । सम्मेलनको मंगलबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । एनआरएनए विदेशी भूमिका रहेर विभिन्न पेसा, व्यवसाय गर्नेहरूको संस्था भए पनि पार्टीगत आधारमा प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् । एनआरएनएको महाधिवेशनले अध्यक्ष, एक महिला र…