एनआरएनए विवाद : फेरि अर्को मुद्दा, मुद्दामाथि मुद्दा

काठमाडौँ । उच्चस्तरीय समितिको आगामी मे ३-५ मा हुन लागेको एकता महाधिवेशन रोक्न बद्री केसी समूहले पुनः सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेको छ। एक हप्ताभित्र दायर गरिएको यो दोस्रो मुद्दा हो। सर्वोच्च अदालतले दुवै मुद्दा एकै प्रकृतिको भएकोले आज एउटै बेञ्चमा मुद्दाको सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको २०८० चैत्र २१ को फैसलाको…