नेपालमा प्रधानमन्त्री केपी ओलीको संसद बिघटन गर्ने निर्णयसँगै नेपालको राजनीतिक माहोल तातेको महसुस यता प्रवासबाट पनि गर्न त्यति कठिन छैन । बिघटनको पक्ष र बिपक्षमा राजनीतिक पार्टीदेखि नागरिक समाज, कानुनविद लगायत सम्पूर्ण क्षेत्र दुइ धारमा देखिएका छन् । अब संसद पुर्नस्थापना हुन्छ कि चुनाब यसको अन्तिम फैसला गर्ने अधिकार अदालतमा छ ।अदालतबाट हुने फैसलाले नै…