ट्रम्पले अपहरण गरेको अमेरिकी प्रजातन्त्र

प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विषयमा विश्वभर नेतृत्व दिइरहेको संसारकै सबभन्दा पुरानो प्रजातन्त्रमा अहिले ग्रहण लागेको छ। अझ यसरी पनि भन्न सकिएला—संसार कै सबभन्दा सुदृढ र बलियो प्रजातन्त्र भनेर चिनिने अमेरिकी प्रजातन्त्र यतिखेर डोनल्ड ट्रम्प नामका एक खलपात्रको हातको बन्धक भइरहेछ। नोभेम्वर तीनमा राष्ट्रपतीय चुनाव भएयता जनअभिमतलाई धोती लाइदिने धम्कीका सयौं ट्वीट लेखेर अमेरिकी जनतालाई…