विदेशको बसाइ हप्ताभरिको कामको थकाइ बिर्सन हामी प्रायः विकेन्डमा मोजमस्ती पार्टीभोज गर्ने गर्छौं । साथीभाइहरुसँग रमाइलो गर्यो दुई दिन भए पनि कामको कुरा बिर्संदै मनमा हल्का आनन्दको महसुस हुन्छ । घरमा प्रायः फोहोर व्यवस्थापन गर्ने काम मेरो हुन्छ । विकेन्डमा थुप्रिएका फोहोर अलि धेरै हुन्छन्, प्रत्येकचोटि फोहोर भरिएपछि मैले त्यो फोहोर जम्मा गरेर राख्ने…