एकादशीका दिन भात खान नहुने किन ?

हिन्दु परम्परामा व्रत, उपवास गर्ने चलन व्यापक छ । व्रत बस्ने काम दुई किसिमले गरिने गरेको हुन्छ । (१) नित्य, (२) काम्य । पुर्खा–पालादेखि बाबु–बाजेले गर्ने गरेका कारणले गर्दाखेरि व्रत यदि गरिन्छ भने त्यस्तो व्रतलाई नित्य अर्थात नियमित व्रत भनिन्छ । यस किसिमको व्रत परम्परालाई थाम्न गरिएको हुन्छ, कुनै फल पाउनका लागि गरिएको हुँदैन ।…