मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन

टेक्सस(अमेरिका)-  टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेको थियो । मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ । लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी…